लोक सेवा आयोग Public Service Commission PSC lok sewa aayog

  • Category: gov
  • Listed on: 13 years ago
  • Last view: 0
  • Today Hits: 0
  • Total Views: 23.3k
  • Total Hits: 3732
लोक सेवा आयोगको स्थापना वि.सं. २००८ साल असार १ - (तदनुसार १५ जुन १९५१ इ.स‌‌.)गते निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले भएको हो । यस आयोगले निजामती सेवाका पदमा उपयुक्त उम्मेदवार छनौट गर्ने कार्य गर्दछ ।